Monday, December 23, 2024
Homeफिचरउपनिर्वाचन हुने बागमती प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने बागमती प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ ।
२०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका बागमती प्रदेशका पालिकाका वडाको मत परिणाम

कीर्तिपुर नगरपालिका–१, काठमाडौं

कांग्रेस– हिरालाल महर्जन (७७८ मत) विजयी
एमाले– हर्ष महर्जन (५८२ मत)
माओवादी– विनोदकुमार महर्जन (२७३ मत)
एकीकृत समाजवादी– रोहित महर्जन (६३ मत)
राप्रपा– सुरेन्द्रप्रसाद उपे्रती (३९ मत)

कीर्तिपुर नगरपालिका–४, काठमाडौं
स्वतन्त्र– श्यामकुमारी अधिकारी (१३८० मत) विजयी
कांग्रेस– राजेन्द्र बानियाँ (१०५७ मत)
एमाले– ईश्वरकुमार बासकोटा (२३६ मत)
राप्रपा– राजकुमार केसी (८५ मत)
माओवादी– राकेश बुढाथोकी (७३ मत)

काठमाडौं महागनरपालिका–१६, काठमाडौं
कांग्रेस– मुकुन्द रिजाल (४०१९ मत) विजयी
एमाले – लक्ष्मीरत्न तुलाधर (३३१० मत)
एकीकृत समाजवादी– लक्ष्मण गमाल (१५८९ मत)
राप्रपा– विन्दिका गुरुङ (५५७ मत)

ककनी गाउँपालिका–२, नुवाकोट
कांग्रेस– तिलकबहादुर लामा (८८८ मत) विजयी
माओवादी– कृष्ण घिमिरे (७३४ मत)
एमाले – प्रेमबहादुर तामाङ (२०५ मत)
राप्रपा– गोविन्दप्रसाद घिमिरे
एकीकृत समाजवादी– मानबहादुर लामा (८२ मत)

हैटौंडा उपमहानगरपालिका– १२, मकवानपुर
माओवादी– ललितबहादुर घलान (१३७१ मत) विजयी
कांग्रेस– अर्जनु तिवारी (१३४० मत)
एमाले– राकेश नगरकोटी (१३२५ मत)
राप्रपा– सरन सिं थिङ (१८३ मत)

उपनिर्वाचन हुने मधेस प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने कोशी प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने पालिकाका प्रमुख र उपप्रमुखको यस्तो थियो २०७९ सालको निर्वाचनको मत परिणाम

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments