Monday, December 23, 2024
Homeफिचरउपनिर्वाचन हुने मधेस प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने मधेस प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ ।
२०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका मधेस प्रदेशका पालिकाका वडाको मत परिणाम

डाक्नेश्वरी नगरपालिका–१, सप्तरी
कांग्रेस– प्रीतमलाल चौधरी (५३५ मत) विजयी
एमाले – धिरेन्द्रकुमार साह (४६९ मत)
जसपा – लक्ष्नदेव साह (४३८ मत)
लोसपा – विजयकुमार चौधरी (२४२ मत)
जनमत – दीपेन्द्रप्रसाद साह (९६ मत)
माओवादी – चन्द्रकान्त साह (६३ मत)

डाक्नेश्वरी नगरपालिका–४, सप्तरी
कांग्रेस– हरिप्रसाद राय (३३३ मत) विजयी
जसपा– महेन्द्र यादव (२६९ मत)
जनमत– उदयनारायण पण्डित (१९७ मत)
लोसपा – सञ्जयकुमार यादव (९८ मत)
एमाले – उपेन्द्र राम (२५ मत)
मओवादी– वौवालाल राम (१८ मत)

इशनाथ नगरपालिका–७, रौटहट
एमाले– शेख खलीउल्लाह (६८३ मत) विजयी
कांग्रेस– शेख अब्दुल खलिक (५७८ मत)
एकीकृत समाजवादी– सदरे आलम (३२७ मत)
स्वतन्त्र– शाहीद आफाक (६७ मत)
जनमत– शेख मनीर (२० मत)

राजपुर नगरपालिका–६, रौतहट
कांग्रेस– शेख मोजरे आलम (५३४ मत) विजयी
जसपा– मोहम्मद नसिद अख्तर (४६५ मत)
एकीकृत समाजवादी– जिरुलाह (३२० मत)
एमाले – उदयनारायण प्रसाद जैसवाल (२८४ मत)
मओवादी– नुरुल हक मंसुरी (१७ मत)

गढीमाई नगरपालिका–८, रौतहट
जसपा– रामाज्ञा राय यादव (७६४ मत) विजयी
कांग्रेस– वैधनाथ ठाकुर (५६१ मत)
एकीकृत समाजवादी– बजरंगीप्रसाद यादव (५१९ मत)
लोसपा– इस्लाम महम्मद नट (२४१ मत)
एमाले – राम एकवाल ठाकुर (२९ मत)
माओवादी– सर्वजीत महरा चमार (१० मत)
स्वतन्त्र – संगम यादव (८ मत)
जनमत– सुरेन्द्र राउत कुर्मी (६ मत)

धनुषाधाम नगरपालिका–१, धनुषा
कांग्रेस– विश्वनाथ यादव (६१८ मत) विजयी
एमाले – प्रमोद यादव (३७७ मत)
मओवादी – सुनिल कापर केवट (३६९ मत)
जसपा– देवनारायण यादव (३२५ मत)
बहुजन एकता पार्टी – उमेशकुमार सदा (१२५ मत)
स्वतन्त्र– अरुण कुमार यादव (५४ मत)
एकीकृत समाजवादी– महेन्द्र यादव (३९ मत)
राप्रपा– रामदेवसिंह दनुवार (१६ मत)
लेसपा– बालकिशोर यादव (१२ मत)

रामगोपाल नगरपालिका–२, महोत्तरी
माओवादी– मुकेशकुमार यादव (४३३ मत) विजयी
कांग्रेस– मोहम्मद नजिफ खाँ (३७५ मत)
जसपा– सकिबुल खाँ (३४२ मत)
एमाले – कादिर हुसैन (२८७ मत)
लोसपा– मो. अहमद रेजा खाँ (२२ मत)
जनमत– अशोककुमार यादव (१७ मत)

उपनिर्वाचन हुने कोशी प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने पालिकाका प्रमुख र उपप्रमुखको यस्तो थियो २०७९ सालको निर्वाचनको मत परिणाम

उपनिर्वाचनमा माओवादीले खोल्यो खाताः पुथा उत्तरगंगाको वडाध्यक्षमा जगत घर्ती निर्विरोध

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments