Monday, December 23, 2024
Homeफिचरउपनिर्वाचन हुने कोशी प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

उपनिर्वाचन हुने कोशी प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेदवारी परेको छ ।
२०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका ती वडाको मत परिणाम

सिरिजंगा गाउँपालिका–३, ताप्लेजुङ
कांग्रेस– दिलप्रसाद बोखिम (४०३ मत) विजयी
एमाले– कुमारी सावादेन (३९९ मत)
स्वतन्त्र– हस्तबहादुर काङवा (३९ मत)

कन्काई नगरपालिका–६, झापा
एमाले– दीर्घबहादुर थापा (५०८ मत) विजयी
स्वतन्त्र– लक्ष्मीप्रसाद ओली (४४० मत)
माओवादी– रेवतबहादुर रेग्मी (२९४ मत)
कांग्रेस– केशव विमली (१९ मत)

लालीगुराँस नगरपालिका–८, तेह्रथुम
कांग्रेस– तेजमान लिम्बू (५२४ मत) विजयी
एमाले– तुलसीराम खनाल (४९३)

गढी गाउँपालिका–६, सुनसरी
एमाले – सदानन्द उरावँ झागर (७१२ मत) विजयी
माओवादी – कुशेश्वर खेरवार (४२४ मत)
कांग्रेस – तिलेश्वर चौधरी (४१६ मत)
जसपा – रामनारायण साहु (३५६ मत)
जनमत पार्टी – राकेश यादव (२२४ मत)
एकीकृत समाजवादी – डोमी उराँव झागड (१२३ मत)

मोलुङ गाउँपालिका–५, ओखलढुंगा
कांग्रेस – गोपीकृष्ण कार्की (३८४ मत) विजयी
एमाले – गोपाल खनाल (३७० मत)
एकीकृत समाजवादी – किसान खत्री (३५ मत)
माओवादी – मनबहादुर सुनुवार (३० मत)
राप्रपा – चन्द्रमणि दाहाल (५ मत)

त्रियुगा नगरपालिका–१२, उदयपुर
कांग्रेस– चुडाराज काफ्ले (४३९ मत) विजयी
एमाले– रमेश राउत क्षेत्री (४०८ मत)
माओवादी – नवीनकुमार वान्तवा (४०४ मत)
जसपा – लक्ष्मीनारायण चौधरी (२४१ मत)
राप्रपा – होमनाथ पोखरेल (१० मत)

बेलका नगरपालिका–९, उदयपुर
कांग्रेस– पदमबहादुर खड्का (६७१ मत) विजयी
एमाले– रणजीत राई (४४८ मत)
जसपा– राजकुमार राई (२३१ मत)
माओवादी– हरिबहादुर श्रेष्ठ जोशी (१७६ मत)
स्वतन्त्र– मनकुमारी राई (घिमिरे) (१०७ मत)
स्वतन्त्र– तेजमान विश्वकर्मा (९८ मत)
राप्रपा– रामकुमार खड्का (२७ मत)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments