चिउरीभञ्ज्याङः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ वडा कार्यालय भवन चिउरी भञ्ज्याङमा सम्पन्न भएको छ ।
विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा भएको सुनुवाइमा वडावासीले उठाएका प्रश्नको जवाफ वडाध्यक्ष शिवप्रसाद तामाङले दिनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, विभिन्न टोल विकास संस्था, सामुदायिक वनका प्रतिनिधि, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थिति थियो ।
केराबारी–६ को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी १० को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी ९ को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ सम्पन्न







