Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचा–१२ मा वडास्तरीय सार्वजनिक सुनुवाइ

सुन्दरहरैंचा–१२ मा वडास्तरीय सार्वजनिक सुनुवाइ

विराटचोकः आइतबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को सभाहलमा वडाको चालु आर्र्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा वडावासीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष रोशनप्रसाद ढकालले दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइमा चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाका उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी, राजनीतिक दलहरुका प्रतिनिधि, सर्वसाधारणलगायतको उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments