Friday, December 5, 2025
Homeफिचरकेराबारी–६ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारी–६ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारीः चालु आर्थिक वर्षको वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम केराबारी गाउँपालिका वडा नम्बर ६ ले वडाको सभाहलमा आयोजना गरेको छ ।

शिखरबास सञ्चार सेवा प्रालिको सहजीकरणमा बुधबार भएको कार्यक्रममा १२ जना वडावासीले सोध्नुभएको जिज्ञासाको जवाफ वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले दिनुभएको थियो ।

कार्यक्रममा वडा सचिव पवनकुमार यादवले वडाले चालु आर्थिक वर्षमा गरेको कार्यप्रगतिको विवरण तथा पञ्जीकरणसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।

वडाभित्रका मुख्य समस्याका विषयमा वडावासीहरुले जिज्ञासा राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments