Thursday, October 29, 2026
Homeखेलकुदविराटनगर किंग्सविरुद्ध कर्णालीले टस जितेर गर्याे फिल्डिङको निर्णय

विराटनगर किंग्सविरुद्ध कर्णालीले टस जितेर गर्याे फिल्डिङको निर्णय

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका हुन् । त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेकाले मैदानलाई त्रिपालले ढाकेर केही समय राखिएको थियो ।

अहिले खेल शुरु भइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments