Friday, December 5, 2025
Homeफिचरकेराबारी ९ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारी ९ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारीः केराबारी गाउँपालिका वडा नम्बर ९ को चालु आर्थिक वर्षको वडास्तरीय सार्वजनिक सुनुवाइ असार ९ गते वडा कार्यालयको हलमा सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइमा वडावासीले उठाएका जिज्ञासाको वडाध्यक्ष गोपाल राईले जवाफ दिनुभएको थियो ।

कार्यक्रमका सहभागीले वडाको विकास निर्माण तथा सुशासन र वडाका गतिविधिका बारेमा जिज्ञासा राखेका थिए ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिले सहजीकरण गरेको कार्यक्रममा वडा सचिव टंक ढकालले वडाको हालसम्मको विकास निर्माणको अवस्था तथा पञ्जीकरणको बारेमा जानकारी दिनुभएको थियो ।

केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ सम्पन्न

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments