Friday, December 5, 2025
Homeफिचरकति मत पाए सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उम्मेद्वारहरूले

कति मत पाए सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उम्मेद्वारहरूले

सलकपुरः शनिबार सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार तामाङ चयन हुनुभएको छ ।

उपाध्यक्षमा लोकतान्त्रिक समूहबाट दीपक गुरुङ ७०० मत ल्याएर विजयी हुनुभएको छ ।

सचिवमा स्वतन्त्र समूहका सुरेश दाहाल ४३५ मत ल्याएर विजयी हु्नुभएको छ ।

सहसचिवमा स्वतन्त्र समूहका चिरञ्जीवी सुवेदी ५६९ मत ल्याएर विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी साबित्रा पोखरेल ६७४ मत ल्याएर विजयी हुनुभएको छ ।

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिमा रामकुमार तामाङ विजयी

सलकपुर खानेपानीको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा, सचिवमा ४ जना उम्मेद्वार

यस्तो छ सबै उम्मेद्वारले पाएको मत

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments