विराटचोकः राष्ट्रिय समाचार समितिका सुन्दरहरैंचा संवाददाता मणिराम दाहाल सुविजीमुर माविको ३१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा सम्मानित हुनुभएको छ ।
हिजो भएको विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द कार्कीले नगद १० हजारसहित दोसल्ला ओढाएर दाहालको सम्मान गर्नुभएको हो ।
सम्बन्धित समाचारहरू
इन्द्रपुर जेसीजको पदस्थापनमा शिखरबास खबरका सम्पादकसहित ६ जनालाई अवार्ड प्रदान
सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी रेडक्रसको साधारणसभामा सम्मानित