विराटचोकः प्रेस चौतारी नेपालले सोलुखुम्बुबाट गत माघ १० गते शुरु भएको प्रेस चौतारी नेपालको कोशी प्रदेशका १४ जिल्लाको जिल्ला अधिवेशन माघ २२ गते सम्पन्न गरेको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको दिनसम्ममा प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको हो ।
यी हुन् जिल्ला अधिवेशनबाट प्रेस चौतारी नेपालको नेतृत्वमा चयन भएका अध्यक्षहरुः
सोलुखुम्बुः गार्डेन राई
ओखलढुंगाः प्रविन मुनाल
खोटाङः राजन ठटाल
उदयपुरः अञ्जनीकुमार अधिकारी
सुनसरीः विकास चाम्लिङ राई
मोरङः चीना थापा
धनकुटाः नारायण राई
भोजपुरः मोहन दुराल
संखुवासभाः जनक चापागाईँ
तेह्रथुमः उमेश नेपाली
झापाः प्रदीप परियार
इलामः मनोज अधिकारी
पाँचथरः मदन थापा
ताप्लेजुङः वसन्त पालुङ्वा
प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ
प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा
प्रेस चौतारी नेपाल उदयपुरको अध्यक्षमा अञ्जनीकुमार अधिकारी सर्वसम्मत चयन







