Friday, December 5, 2025
Homeफिचरप्रेस चौतारी नेपाल उदयपुरको अध्यक्षमा अञ्जनीकुमार अधिकारी सर्वसम्मत चयन

प्रेस चौतारी नेपाल उदयपुरको अध्यक्षमा अञ्जनीकुमार अधिकारी सर्वसम्मत चयन

उदयपुरः प्रेस चौतारी नेपाल जिल्ला कमिटी उदयपुरको ८ औं जिल्ला अधिवेशनबाट अञ्जनीकुमार अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा राजु मगर र रञ्जु दनुवार, सचिवमा सन्तोषकुमार रौनियार, सहसचिवमा सिंह राई र जयराम पुर्वाछाने तथा कोषाध्यक्षमा हीरा राई चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा सुजता सुवेदी, लोकमान तामाङ, कुमोद बस्नेत र अरुण कोयु राई चयन हुनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments