Friday, December 5, 2025
Homeफिचरप्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ

प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ

इटहरीः प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ चयन हुनुभएको छ । चाम्लिङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिका साथै केन्द्रीय प्रतिनिधि परिषद् र प्रदेश परिषद् सर्वसम्मत चयन भएको हो ।

त्यस्तै, उपाध्यमा विकल पौडेल र सीमा बस्नेत, सचिवमा सुदीप पोख्रेल, सहसचिवमा लक्ष्मण कट्वाल, सहसचिवमा सञ्जु राई र कोषाध्यक्षमा रोशन दाहाल चयन हुनुभएको छ ।

सदस्यहरुमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रूद्रराज शर्मा जमरकट्टेल र रूपक पराजुली चयन हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा सुभद्रा प्याकुरेल, शशि कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव, हिमाल दाहाल, प्रेम बास्तोला र केशव भट्टराई चयन हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा रेवतीरमण निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर भट्टराई, बाबुराम खड्का, रूमा रिजाल र यशोदा सेने चयन हुनुभएको छ ।

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments