Thursday, January 9, 2025
Homeफिचरडलरको भाउ फेरि नयाँ उचाइमा

डलरको भाउ फेरि नयाँ उचाइमा

विराटचोकः पुस २३ गतेको रेकर्डलाई तोड्दै नेपाली बजारमा अमेरिकी डलरले पुनः उच्च मूल्यको रेकर्ड कायम गरेको छ । पुस २३ गतेको भन्दा ३ पैसा बढेर डलरको विनिमय दर उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ भने खरिददर १३७ रुपैयाँ ६ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा रहेको छ ।

डलरको भाउ हालसम्मकै उच्च

लगातार तेस्रो दिन अमेरिकी डलरको विनिमय दरले बनायो नयाँ रेकर्ड

५ पैसा बढेर डलरको मूल्यले आज फेरि बनायो उच्च मूल्यको रेकर्ड

सन् २०२५ को पहिलो दिन अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments