Friday, December 5, 2025
Homeफिचर५ पैसा बढेर डलरको मूल्यले आज फेरि बनायो उच्च मूल्यको रेकर्ड

५ पैसा बढेर डलरको मूल्यले आज फेरि बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः हिजोको रेकर्डलाई तोड्दै डलरको मूल्यले आज फेरि नयाँ उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा र खरिददर १३६ रुपैयाँ ७४ पैसा रहेको छ । यो डलरको हालसम्मको उच्च मूल्य हो । यसअघि हिजो डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments