Monday, January 19, 2026
Homeफिचरयी हुन् जग्गाधनी प्रमाणपूर्जा पाउने सुन्दरहरैंचाका ७८ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित...

यी हुन् जग्गाधनी प्रमाणपूर्जा पाउने सुन्दरहरैंचाका ७८ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी (नामावली)

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गरी नगरको वडा नम्बर ८ र १० का ७८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ ।

भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग र सुन्दरहरैंचा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलगायतले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको थियो ।

भूमि समस्या समाधान आयोग ताहाचल काठमाडौंले चलानी नम्बर १८१ मा २०८२ असोज २८ गते पठाएको पत्रअनुसार भूमि समस्या समाधान आयोग, जिल्ला समिति मोरङबाट तयार भएका जग्गाधनी प्रमाणपूर्जा नापी कार्यालय विराटनगरका प्रतिनिधिको उपस्थितिमा नगरपालिकाले वितरण गरेको हो ।

जग्गाधनी प्रमाणपूर्जा पाउने ७८ जना व्यक्तिको नाम
भूमिहीन सुकुम्बासीतर्फ (विश्वविद्यालय टोल, सुन्दरहरैंचा–८)
१. हरिबहादुर खड्का
२. कविता लुइँटेल (राई)
३. ज्ञानबहादुर राई
४. इन्दिरा राई
५. सुखबहादुर राई
६. सोममाया थुलुङ
७. सीता श्रेष्ठ
८. कमला लिम्बू
९. कुमारहाङ मादेन
१०. मैना थुलुङ
११. निरकुमार राई
१२. जयकुमार राई
१३. चेतबहादुर कार्की
१४. डम्बरकुमार राई
१५. गंगामाया निरौला
१६. कृष्णकुमारी मगर
१७. महेन्द्र प्रधान
१८. उर्मिला थापा
१९. गोविन्दबहादुर बिष्ट
२०. दिलकुमारी राई
२१. गंगाबहादुर बिष्ट
२२. कमला राय
२३. तेजबहादुर राय
२४. कमला बिष्ट
२५. पदमकुमारी भट्टराई

अव्यवस्थित बसोबासीतर्फ (विश्वविद्यालय टोल, सुन्दरहरैंचा–८)
१. जानुका राई
२. दिनेश राई
३. यामकुमारी रानामगर राई
४. जानुका केसी
५. भीमा खड्का
६. बोदाकुमारी थापा
७. लता खत्री
८. बदिकाप्रसाद आपागाई
९. इश्वरी पाण्डे
१०. भानुदेवी पाण्डे
११. दीपा खत्री
१२. मिठु बिष्ट
१३. गीता बुढाथोकी
१४. गंगाप्रसाद खरेल

भूमिहीन सुकुम्बासीतर्फ (बाघझोडा टोल सुन्दरहरैंचा–१०)
१. मित्रा राई
२. भजिन्द्र ठकुरी
३. पुष्पा लिम्बू
४. भुन्टी थरुनी
५. श्रीमती धनकुमारी ठकुरी
६. खड्गबहादुर सारु
७. दुखानीदेवी थारु

अव्यवस्थित बसोबासी तर्फ (बाघझोडा टोल, सुन्दरहरैंचा–१०)
१. मायाश्री आचार्य
२. अनमोल राई
३. ललिता राई
४.सुमित्रा उरामन
५. ढोखो उरामन
६. खेमप्रसाद रिमाल

भूमिहीन सुकुम्बासीतर्फ (गैरी टोल, सुन्दरहरैंचा–१०)
१. पार्वती कुमारी उराउ
२. दुइबती उराउ
३. प्रभादेवी धामी
४. राजकुमार राई
५. धनीलाल उरामन (स्व.)
६. भदै उरामन
७. सावित्रादेवी उरामन
८. सुनिल उरामन
९. विनु दनुवार
१०. सचित्रा राई
११. चोलिन्द्र राई
१२. धनबहादुर गुरुङ
१३ भुवानी श्रेष्ठ

अव्यवस्थित बसोबासी तर्फ (गैरी टोल, सुन्दरहरैंचा–१०)
१. ढिसो उरामन
२. शारदा उरामन
३. रामप्रसाद उरामन
४. बिष्णुकला लिम्बू
५. जलो उरामन
६. कुसुमलाल उरामन
७. सुमन उरामन
८. रुपादेवी उरामन
९. सपना राई
१०. पवित्रा राई गुरुङ
११. चन्द्रमाया आले मगर (स्व.)
१२ बुधलक्षी श्रेष्ठ
१३. देवेन्द्रकुमार मास्के

सुन्दरहरैँचा नगरपालिकाद्वारा ७८ जना भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments