Friday, December 5, 2025
Homeफिचरबढ्यो सुन र चाँदीको मूल्य

बढ्यो सुन र चाँदीको मूल्य

विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments