Saturday, June 14, 2025
Homeफिचरअनेरास्ववियु मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे

अनेरास्ववियु मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे

विराटनगरः नेकपा एमालेनिकट अनेरास्ववियु मोरङ जिल्ला अध्यक्षमा वीरेन्द्र घिमिरे चयन हुनुभएको छ ।

एमाले मोरङको पार्टी कार्यालय, विराटनगरमा भएको बृहत विद्यार्थी भेलाबाट घिमिरेको अध्यक्षतामा ११ जना पदाधिकारी घोषणा गरिएको हो । उपाध्यक्षमा नवीन पहाडी, संगम कन्दङ्वा, एलिस ओझा र सागर थापा रहनुभएको छ ।

सचिवमा मनोज कार्की, सहसचिवमा गौरी बस्नेत, विप्लव पोखरेल र प्रीति दाहाल तथा कोषाध्यक्षमा प्रवीण खतिवडा चयन हुनुभएको छ । कार्यालय सचिवमा छवि श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तो छ कार्यसमितिको पूर्ण विवरणः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments