Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचाले गर्याे सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

सुन्दरहरैंचाले गर्याे सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलो पटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

नगरपालिका अन्तर्गतका विद्यालयहरूमा पठनपाठन, व्यवस्थापन र शैक्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ बुँदामा आधारित कार्यसम्पादन सम्झौता गरिएको हो ।

सम्झौताले विद्यालयस्तरमा दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिजामुखी बनाउने नगर शिक्षा उपशाखाले जनाएको छ ।

  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments