Friday, May 23, 2025
Homeफिचरपूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधन

पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौंः नेकपा एमालेका नेता प्रदीप नेपालको आज निधन भएको छ । उहाँ पूर्व शिक्षा, सञ्चार, सूचना तथा प्रविधिमन्त्री हुनुहुन्थ्यो ।

नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि पार्किन्सन लगायतका रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments