Saturday, June 14, 2025
Homeफिचरएमाले सुन्दरहरैंचाद्वारा विभिन्न पदमा निर्वाचित कार्यकर्तालाई बधाई ज्ञापन

एमाले सुन्दरहरैंचाद्वारा विभिन्न पदमा निर्वाचित कार्यकर्तालाई बधाई ज्ञापन

विराटचोकः नेपाल कम्युनिस्ट पार्टी एमाले सुन्दरहरैंचा नगर कमिटीले हालै भएको पार्टी अधिवेशन तथा स्ववियु निर्वाचनमा विजयी हुने कार्यकर्तालाई हिजो एक कार्यक्रम गरी बधाई दिएको छ ।

नेकपा एमाले सुन्दरहरैंचा अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको हालै सम्पन्न अधिवेशनमा सुन्दरहरैंचा भूगोलबाट निर्वाचित हुने पदाधिकारीलाई बधाई दिइएको हो । त्यस्तै, सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी हुनेहरूलाई पनि सो कार्यक्रममा बधाई दिइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments