Friday, December 5, 2025
Homeकला र साहित्यआज विश्व रंगमञ्च दिवस

आज विश्व रंगमञ्च दिवस

विराटचोकः मार्च २७ अर्थात् आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

नेपालमा पछिल्लो समय रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।

समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ ।

विश्व रंगमञ्च दिवसको हार्दिक शुभकामना

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments