Saturday, July 19, 2025
Homeफिचरलेटाङ क्याम्पसको स्ववियु अध्यक्षमा नेवि संघका लेखनाथ दाहाल विजयी (उम्मेद्वारको मतसहित)

लेटाङ क्याम्पसको स्ववियु अध्यक्षमा नेवि संघका लेखनाथ दाहाल विजयी (उम्मेद्वारको मतसहित)

लेटाङः मोरङको लेटाङ क्याम्पसको स्ववियु अध्यक्षमा नेवि संघका लेखनाथ दाहाल विजयी हुनुभएको छ । आज भएको मतदानमा १११ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका निशान भुजेलले ८९ मत ल्याउनुभएको छ ।

निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य नेवि संघबाट विजयी भएका छन् भने २ जना सदस्य अनेरास्ववियुबाट विजयी भएका छन् ।

जम्मा २०२ मत खसेकोमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार यस्तो छ सबै मतदाताले ल्याएको मतः

अनेरास्ववियुले प्यानलै जितेको रमाइलो क्याम्पसमा सभापति र सचिवमा क्रान्तिकारी विजयी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments