Saturday, July 19, 2025
Homeफिचरअनेरास्ववियुले प्यानलै जितेको रमाइलो क्याम्पसमा सभापति र सचिवमा क्रान्तिकारी विजयी

अनेरास्ववियुले प्यानलै जितेको रमाइलो क्याम्पसमा सभापति र सचिवमा क्रान्तिकारी विजयी

कानेपोखरीः मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनिस कार्की एक मतान्तरले विजयी हुनुभएको छ ।

उहाँले नेविसंघका उम्मेद्वार मनोज कार्कीलाई १ मतले पराजित गर्नुभएको हो । अनिसले ५६ मत ल्याउँदा मनोजले ५५ मत ल्याउनुभएको थियो ।

त्यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोइराला ६२ मत ल्याएर विजयी हुनुभएको छ । सचिव पदका अर्का प्रत्यासी नेविसंघका उम्मेद्वार जितेश खड्काले ४८ मत ल्याउनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments