Saturday, July 19, 2025
Homeफिचरमहेन्द्र मोरङमा खस्यो २६३१ मत

महेन्द्र मोरङमा खस्यो २६३१ मत

विराटनगरः मोरङ विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ ।

५ हजार ९८४ मतदातामध्ये ४३ दशमलव ९३ प्रतिशतले मात्रै १५ वटा मतदानस्थलमार्फत् मतदान गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सात विद्यार्थी सङ्गठनले उम्मेद्वारी दिएका थिए ।

आजै राती ८ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments