विराटचोकः साउन २५ गते उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलरको भाउ २६ गते १ पैसा घटेपछि २७ र २८ गते पनि सोही मूल्यमा कारोबार भएको थियो । तर आज १ पैसा भाउ बढेपछि डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा छ । जुन हालसम्मकै उच्च विनिमय दर हो ।
आज युरोपियन युरो १ को खरीद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६ पैसा निर्धारण भएको छ ।
पाउण्ड स्टर्लिङ डलर १ को खरीद दर १७१ रुपैयाँ ९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा रहेको छ ।
सम्बन्धित समाचारहरूः
चौथो दिन पनि अमेरिकी डलरको भाउ कीर्तिमानी मूल्यमा
लगातार तेस्रो दिन अमेरिकी डलरको भाउ कीर्तिमानी मूल्यमा
तोडियो हिजोको रेकर्ड, १७ पैसा बढेर अमेरिकी डलर पुग्यो उच्च मूल्यमा
१५ पैसा बढेर अमेरिकी डलरको भाउले बनायो उच्च मूल्यको नयाँ कीर्तिमानी
अमेरिकी डलरको भाउले फेरि बनायो उच्च मूल्यको नयाँ कीर्तिमान
यस्तो छ आज विभिन्न देशको मुद्राको विनिमय दरः