विराटचोकः सुनसरीको चतरामा गत चैत २६ गतेदेखि जारी पूर्ण महाकुम्भ मेलामा विभिन्न पालिकाले ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउन थालेका छन् ।
यसै क्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले आफ्नो वडाका ३०० भन्दा बढी ज्येष्ठ नागरिकलाई कुम्भ मेलाको दर्शन गराएको छ ।