Wednesday, October 28, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुनचाँदीको दाम

बढ्यो सुनचाँदीको दाम

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको छ ।

आज चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments