Tuesday, December 24, 2024
Homeफिचरदिल्ली सबैभन्दा प्रदूषित शहर, काठमाडौं सातौँमा

दिल्ली सबैभन्दा प्रदूषित शहर, काठमाडौं सातौँमा

विराटचोकः वर्ल्ड एयर क्वालिटी मापक आईक्युएआर डट कमका अनुसार आज सबैभन्दा प्रदूषित शहरको रुपमा भारतको राजधानी दिल्ली देखिएको छ । आज भारतको एक्युआई १८७ रहेको छ ।

प्रदूषित शहरमध्ये काठमाडौं सातौँ स्थानमा रहेको छ । आज काठमाडौंको एक्युआई १४९ रहेको छ ।

यो इण्डेक्स दिनभर एउटै रहँदैन । तलमाथि भइरहन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम भएको स्थान स्वास्थ्यको लागि राम्रो मानिन्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

१५० भन्दा बढी एक्युआई भएकोलाई अति प्रदूषित मानिन्छ । नेपालको आजको एक्युआई १४९ रहेको छ ।

यस्तो छ आज बिहान ५ बजेको एक्युआई सूचकाङ्क

बेइजिङ सबैभन्दा प्रदूषित शहर, काठमाडौं तेस्रोमा

प्रदूषित शहरको सूचीमा आज पनि ढाका पहिलो, काठमाडौं दोस्रो

हिजोको वर्षाका कारण प्रदूषण घटेर काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरबाट तेस्रो नम्बरमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments