Tuesday, December 24, 2024
Homeफिचरपत्रकार महासङ्घ कोशी प्रदेश अधिवेशन सर्याे एक हप्ता

पत्रकार महासङ्घ कोशी प्रदेश अधिवेशन सर्याे एक हप्ता

विराटचोकः नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अधिवेशन एक हप्ता सरेको छ । विभिन्न कारण देखाउँदै अधिवेशनको मिति सार्ने निर्णय भएको हो ।

अधिवेशन वैशाख १९ गते विराटनगरमा हुने तय भएको छ । यस अघि वैशाख १२ गतेका लागि तय गरिएको अधिवेशनको प्राविधिक कारण देखाउँदै बैशाख ११ गतेको बैठकले बैशाख १९ गतेलाई अधिवेशन मिति सारिएको हो ।

मङ्गलवार विराटनगरमा प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments