Friday, September 25, 2026
Homeराजनीतिनेपाली कांग्रेसको देउवा पक्षले महाधिवेशन गर्न तोकेका जिल्ला संयोजकहरू

नेपाली कांग्रेसको देउवा पक्षले महाधिवेशन गर्न तोकेका जिल्ला संयोजकहरू

विराटचोकः नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेको छ ।

पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले समानान्तर अधिवेशन गर्न जिल्ला संयोजकहरू तोकेको हो ।

यी हुन् विभिन्न जिल्लाका संयोजकहरू

कोशी प्रदेश
ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ ।

पाँचथर– डेकेन्द्रकुमार तामाङ
झापा– कृष्ण हुमागाईं
संखुवासभा– रामकुमार जिसी
भोजपुर धर्मराज राई
मोरङ– सुभास पौडेल
खोटाङ– रोजन राई
ओखलढुंगा– वालगोविन्द राजभण्डारी
उदयपुर– वसन्त बस्नेत ।

मधेस प्रदेशका ८ वटै जिल्लामा संयोजक तोक्न बाँकी छ ।

बागमती प्रदेश–

सिन्धुली र काभ्रेमा संयोजक तोक्न बाँकी छ ।

दोलखा– ताराकुमार खड्का
रामेछाप– जितबहादुर मगर
रसुवा– उपेन्द्र लम्साल
धादिङ– गोपाल विक
नुवाकोट– श्रीराम श्रेष्ठ
सिन्धुपाल्चोक– लालकाजी तामाङ
चितवन– मिलन श्रेष्ठ
मकवानपुर– भीम लामा
भक्तपुर– दुर्लभ थापा
ललितपुर– सुदर्शन घिमिरे
काठमाडौं– जयकृष्ण महर्जन ।

गण्डकी प्रदेश–
तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक तोक्न बाँकी छ ।

गोरखा– भूगोल थापा
लमजुङ– रामकृष्ण कँडेल
कास्की– ऋषिराम काफ्ले
मनाङ– नाचोड गुरुङ
पर्वत– रामकृष्ण मल्ल
म्याग्दी– हिराबहादुर पुन मगर
बागलुङ– सागर छन्त्याल
नवलपुर– अशोक बस्ताकोटी ।

लुम्बिनी प्रदेश–
नवलपरासी– विकास घिमिरे
रूपन्देही– गुनाखर भुर्तेल
कपिलवस्तु– अब्दुल मन्नान खाँ
पाल्पा– माधव नेपाल
अर्घाखाँची– लक्ष्मण पाण्डे
गुल्मी– वेदबहादुर थापा
रोल्पा– मानबहादुर खत्री
प्यूठान– ईश्वरीसिंह विष्ट
दाङ– गोपालराज शर्मा
बाँके– कृष्ण कार्की
बर्दिया– जगतप्रसाद पाण्डे ।

कर्णाली प्रदेश–
रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी छ ।

डोल्पा– देउप्रसाद बुढा
जुम्ला– हेम बुढा थापा
मुगु– कर्ण रावल
हुम्ला– सूर्यबहादुर शाही
कालिकोट– मातृका सिंह
जाजरकोट– राजजंग शाह
दैलेख– मीनबहादुर विश्वकर्मा (मिलन)
सुर्खेत– ललित भट्टराई ।

सुदूरपश्चिम प्रदेश–
अछाममा संयोजक तोक्न बाँकी छ ।

बाजुरा– धनराज पण्डित
बझाङ– हर्क जङ्गबहादुर सिंह,
डोटी– नरेन्द्रबहादुर सिंह
दार्चुला– सुरेन्द्र अवस्थी
बैतडीमा– वीरबहादुर विष्ट
डडेलधुरा– डिल्लीराज जोशी
कञ्चनपुर– पदम बोगटी
कैलाली– खेमबहादुर डगौरा थारु ।

नेपाली कांग्रेसको देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments