फिदिमः श्रम संस्कृति पार्टीले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ ।
२०८२ साल कात्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले पाँचथरमा पहिलो स्थापना दिवस मनाएको हो ।
पाँचथरमा र्याली तथा सरसफाइ कार्यक्रमपछि गणतन्त्र चोकमा पुगेर कोणसभा आयोजना गरिएको थियो ।





