काठमाडौंः नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । विधानमा १० प्रतिशत मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो ।
एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनित गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बन्नुभएको छ ।
मनोनित भएका एमाले केन्द्रीय सदस्यहरू
काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
कौशिला खत्री
सुरेन्द्र उदास
अन्य पार्टीबाट आएकाहरू
मोहम्मद इस्तियाक राई
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
दीपक खम्बू
जय गोदे
धर्मराज निरौला
दधि चाम्लिङ
विनोद पहाडी
रामप्रीत पासवान
ध्रुव बिष्ट





