Wednesday, September 23, 2026
Homeराजनीतिनेपाली कांग्रेसको देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

नेपाली कांग्रेसको देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

विराटनगरः नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ ।

१५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बुधबार पौडेललाई जिम्मेवारी दिनुभएको हो ।

इतर समूहले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तथा असोज १५ मा वडा अधिवेशन गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments