Friday, September 25, 2026
Homeराजनीतिकांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौंः फेसबुकमार्फत् नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

असोज १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको कांग्रेसले असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।

केही पालिका र वडामा अझै अधिवेशन हुन बाँकी रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments