Wednesday, September 23, 2026
Homeराजनीतिपूर्व वडाध्यक्ष जीवन ढुङ्गाना सुन्दरहरैंचा–३ को कांग्रेस सभापति

पूर्व वडाध्यक्ष जीवन ढुङ्गाना सुन्दरहरैंचा–३ को कांग्रेस सभापति

गछियाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–३ को वडा सभापतिमा जीवन ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट ढुङ्गाना सभापतिमा निर्वाचित हुँदा माधवप्रसाद घिमिरे र भीमकुमारी भट्टराई उपसभापतिमा निर्वाचित हुुनुभएको छ । भट्टराई महिला समावेशी समूहअन्तर्गत उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

सचिवमा रीता दाहाल र सहसचिवमा झलकादेवी दाहाल निर्वाचित हुुनुभएको छ ।

अधिवेशनबाट आठ सदस्यसहित वडा कार्यसमिति गठन भएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments