Wednesday, September 23, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

विराटचोकः नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments