Thursday, October 29, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य सामान्य बढे पनि घट्यो चाँदीको

सुनको मूल्य सामान्य बढे पनि घट्यो चाँदीको

विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments