Wednesday, September 23, 2026
Homeअर्थशेयरप्रि ओपनमा १६ अंक बढ्यो नेप्से

प्रि ओपनमा १६ अंक बढ्यो नेप्से

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.९८ अंक बढेर २६७०.२७ विन्दुमा पुगेको छ ।

जम्मा ८९ स्टकको १५९ पटकको कारोबारमा ४६ लाख २१ हजार ३९२ रुपैयाँको ७ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ ।

२८ स्टकको मूल्य बढेको छ भने ४४ स्टकको मूल्य घटेको छ । १७ स्टकको मूल्य स्थिर रहेको छ ।

उच्च कारोबार गर्नेमा हिमालयन डिस्टिलरी परेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments