Thursday, November 5, 2026
Homeअर्थसुनचाँदीह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ ।

आज सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments