Tuesday, August 18, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य स्थिर, चाँदीको घट्यो १५ रुपैयाँ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी ४ हजार ७५५ रुपैयाँ प्रति तोलाका दरले बिक्री भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments