Saturday, November 21, 2026
Homeअर्थसुनचाँदीअढाइ लाख मुनि झर्याे सुनको भाउ, शुक्रबार घट्यो तोलामा १२ हजार २...

अढाइ लाख मुनि झर्याे सुनको भाउ, शुक्रबार घट्यो तोलामा १२ हजार २ सय रुपैयाँ

विराटचोकः शुक्रबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य लगातार घटेकाले नेपालमा असर परेको हो ।

महासंघका अनुसार शुक्रबार चाँदी तोलामा २२५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments