Tuesday, May 5, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ८८० रुपैयाँ तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments