Friday, March 27, 2026
Homeअर्थसुनचाँदीरामनवमीको दिनमा पनि घट्यो सुनचाँदीको दाम

रामनवमीको दिनमा पनि घट्यो सुनचाँदीको दाम

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments