विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले ७ सिटमा जीत हासिल गरेको छ । मत गन्न बाँकी रहेका कुनै पनि क्षेत्रमा सो पार्टीका उम्मेद्वारको अग्रता नभएकाले प्रत्यक्षतर्फ थप जित्ने सम्भावना न्यून छ ।
नेपाली कम्युनिष्ट पार्टीले डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, सल्यान १, रोल्पा १ र सिन्धुपाल्चोक २ बाट जीत दर्ता गरेको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेर चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ पनि २ लाख ९२ हजारभन्दा बढी मत पाएर चौथो स्थानमा रहेको छ ।
कांग्रेसले जित्यो १७ सिट, गणना भइरहेका स्थानमा कांग्रेसको छैन अग्रता







