Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोेठगाउँमा पहिलो पटक कुमको सफल शल्यक्रिया

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोेठगाउँमा पहिलो पटक कुमको सफल शल्यक्रिया

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल सुन्दरहरैंचामा पहिलो पटक शल्यक्रिया सेवा शुरु गरिएको छ । नव–निर्मित शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापना पछि मङ्गलबार अस्पतालले पहिलो पटक सफल शल्यक्रिया गरी सेवा प्रारम्भ गरेको हो ।

२८ वर्षीय पुरुषको कुमको सफल हाडजोर्नी शल्यक्रिया हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । शल्यक्रिया टोलीमा हाडजोर्नी सर्जन डा. धीरज सिंह, एनेस्थेसियोलोजिस्ट डा. विकास अधिकारी लगायत हुनुहुन्थ्यो ।

अस्पतालका निर्देशक प्रा.डा. दीपेन्द्रकुमार गिरीका अनुसार अहिले अस्पतालमा ३०० मेडिकल बेड सञ्चालनमा ल्याइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments