Friday, December 5, 2025
Homeफिचरवाणिज्य बैंकहरुको घट्यो औसत ब्याजदर, १५ को स्थिर, ५ बैंकले घटाए

वाणिज्य बैंकहरुको घट्यो औसत ब्याजदर, १५ को स्थिर, ५ बैंकले घटाए

विराटचोकः वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार बैंकहरुको औसत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसत ५ दशमलव ९५२ प्रतिशत रहेकोमा असार महिनामा ० दशमलव ०५ प्रतिशत घटेर ५ दशमलव ९०२ प्रतिशत कायम भएको छ । २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि ५ बैंकहरुले ब्याजदर घटाएपछि औसत ब्याजदर घटेको हो ।

असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

बाँकी बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

१४ बैंकले जेठ महिनाका लागि राखे स्थिर ब्याजदर, ३ ओटाले घटाउँदा बढाउनेमा तीन ओटा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments