Saturday, July 19, 2025
Homeफिचरताेलामा ४२०० रुपैयाँ बढ्याे सुनकाे भाउ

ताेलामा ४२०० रुपैयाँ बढ्याे सुनकाे भाउ

विराटचाेकः आज सुनकाे भाउ ताेलामा ४ हजार २०० रुपैयाँ बढेकाेछ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।  छापावाल सुनको उच्च मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ।

चाँदीको मूल्य ताेलाम १५ रुपैयाँ बढेर प्रतिताेला २ हजार १६५ रुपैयाँ पुगेकाे छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments