Saturday, July 19, 2025
Homeफिचरडिपु टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न

डिपु टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न

विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको डिपु टोल विकास संस्थाको पहिलो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले सो टोल विकास संस्थाले अनुकरणीय काम गरिरहेको बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments