Saturday, July 19, 2025
Homeफिचरआज पनि बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

आज पनि बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

विराटचोकः हिजोझैँ आज पनि सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने आज घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज

आज चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments